करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

रूपन्देही, ३ असार

समम्मरीमाई गाउँपालिका-४ जिगिना बस्ने ३२ वर्षीयमनगाठु लोधको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भवईस्थित निर्माणाधन घरको इलेक्ट्रिक मोटर जडित हेन्डपाईपको हेण्डिल समाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएकोहो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।