आजको राशिफल – २०८२ मंसिर १६, मंगलवार (२ डिसेम्बर २०२५)

आजको राशिफल – २०८२ मंसिर १६, मंगलवार (२ डिसेम्बर २०२५)

मार्ग शुक्लपक्ष द्वादशी – चन्द्रराशि: मेष
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना – ९८११८३६४५६


♈ मेष (ARIES)

रमाइलो जमघट, नयाँ अवसर र आत्मविश्वास बढ्ने दिन। विशिष्ट व्यक्तिसँग भेटघाट र उपहार प्राप्ति योग।

♉ वृष (TAURUS)

केही त्याग आवश्यक तर रोकिएको काम बन्नेछ। यात्रा र लगानीको मौका मिल्ने, खर्च भने बढ्नेछ।

♊ मिथुन (GEMINI)

मिहिनेतको उत्कृष्ट परिणाम। थोरै लगानीबाट पनि राम्रो नाफा, नयाँ आम्दानी स्रोत फेला पर्नेछ।

♋ कर्कट (CANCER)

आज सुरू गरेको काम भविष्यमा उपल्बधिमूलक बन्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने, उपयोगी सहयोग प्राप्त हुने।

♌ सिंह (LEO)

समय तालमेल नहुँदा योजना ढिला होला। प्रयास जारी राख्नुपर्छ—दिर्घकालीन योजनाका लागि राम्रो समय।

♍ कन्या (VIRGO)

स्वास्थ्य कमजोर, गोपनीयता ख्याल गर्नुपर्ने। रोकिएका काम प्रयास दोहो¥याउँदा अघि बढ्नेछन्।

♎ तुला (LIBRA)

नियमित काम ठीक भए पनि परिवारमा मनमुटाव सम्भावना। खर्च बढ्ने, यात्रा आकस्मिक हुन सक्छ।

♏ वृश्चिक (SCORPIO)

प्रतिस्पर्धामा सफलता, मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

♐ धनु (SAGITTARIUS)

अवसर आए पनि धेरै मिहिनेत गर्नुपर्ने। अध्ययनमा प्रगति, उत्साह बढाउने शुभ समाचार आउनेछ।

♑ मकर (CAPRICORN)

परिवारमै समय खर्चिनुपर्ने, केही मानिसबाट धोका हुनसक्छ। प्रयास दोहो¥याउँदा काम अघि बढ्ने।

♒ कुम्भ (AQUARIUS)

उपहार, सहयोग र व्यापारमा लाभदायक समय। नयाँ काम सफल, नाम–दाम बढ्ने योग।

♓ मीन (PISCES)

बोलीको प्रभाव बढ्ने, चिताएको काम सजिलै पूरा हुन्छ। व्यापार र आम्दानी बढ्ने र सुखद समाचार प्राप्त हुनेछ।