आजको राशिफल २०८२ मंसिर २ गते (१८ नोभेम्बर २०२५) मंगलवार

आजको राशिफल २०८२ मंसिर २ गते (१८ नोभेम्बर २०२५) मंगलवार

♈ मेष (ARIES)

माहोल रमाइलो। काममा छिटो फाइदा। प्रियजनको साथ। उपहार र उत्साह। विवादबाट टाढा बस्नुहोला।

♉ वृष (TAURUS)

स्वास्थ्य राम्रो। चुनौती जित्ने समय। आर्थिक लाभ र व्यापारमा वृद्धि। प्रतिस्पर्धी कमजोर।

♊ मिथुन (GEMINI)

योजना अधुरो। हल्लाबाट धोका। स्वास्थ्य सतर्कता आवश्यक। गुरु–सन्तानको सहयोग लाभदायी।

♋ कर्कट (CANCER)

हतार नगर्नुहोस्। पारिवारिक मतभेद सम्भावना। गोप्य योजना बाहिर नल्याउनुहोला। वचनमा संयम।

♌ सिंह (LEO)

कठिन काम पनि बन्नेछ। रोकिएका काम अघि बढ्ने। उद्योग–व्यापारमा फाइदा। प्रतिस्पर्धी पराजित।

♍ कन्या (VIRGO)

अरूको भर पर्नु जोखिम। खर्च बढ्ने। अवसर भए पनि समय व्यवस्थापन चुनौती। बोलीमा ध्यान।

♎ तुला (LIBRA)

अवसरसँगै चुनौती। सहयोगको नाममा धोका सम्भव। नयाँ काम केही रोकेर गर्नु उत्तम।

♏ वृश्चिक (SCORPIO)

अचानक खर्च। काम रोकिने सम्भावना। लगानी बढ्न सक्छ। धैर्यता र दौडधुप आवश्यक।

♐ धनु (SAGITTARIUS)

मिहिनेतको उत्कृष्ट फल। धनलाभ। नयाँ स्रोत खुल्ने। पुराना सफलताले नयाँ अवसर दिने।

♑ मकर (CAPRICORN)

पुराना कामको प्रशंसा। भेटघाट शुभ। सामाजिक प्रतिष्ठा बढ्ने। सम्पत्ति–व्यापारमा फाइदा।

♒ कुम्भ (AQUARIUS)

जिम्मेवारी बढ्ने तर परिणाम ढिलो। स्वास्थ्य कमजोर। समय तालमेल बिग्रन सक्छ, सतर्कता आवश्यक।

♓ मीन (PISCES)

संघर्ष धेरै। गोप्य कुरा चुहिने सम्भावना। खर्च बढ्ने। अन्त्यमा अनपेक्षित सफलता।