पटका बरामद
- thantikhabar
- October 8, 2025
198
SHARES
काठमाडौं, २२ असोज
कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडास्थित बाटोनजिकैबाट करिब १ लाख ४० हजार ९ सय ७७ रूपैयाँ मूल्य बराबरको पटका २९ बट्टा मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले उक्त पटका फेला पारी बरामद गरेको हो ।
सर्लाही, ईश्वरपुर नगरपालिका-९ रामनगरस्थित सडकबाट करिब ६५ हजार ५ सय रूपैयाँ मूल्य बराबरको पटका मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले उक्त पटका फाली फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ बाट करिब ५० हजार रूपैयाँ मूल्य बराबरको पटका बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी लालपताबाट खटिएको प्रहरीले काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र.३-००१ ख २५१० नम्बरको बस तलासी गर्दा डिक्कीमा रहेको उक्त पटका फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- गृहिणी महिलाको श्रम नै अर्थतन्त्रको बलियो आधार : राज्यले नीतिगत मान्यता दिनुपर्ने अध्यक्ष प्रभा पोखरेलको आग्रह
- मुलुकको अर्थतन्त्रमा गृह श्रमिकको भूमिका : पहिचान र सामाजिक सुरक्षाबारे विशेष छलफल सम्पन्न
- अदृश्य श्रमको गौरवमय रूपान्तरण : राष्ट्रिय अर्थतन्त्रमा गृह श्रमिक महिलाको ११ प्रतिशत योगदान, पहिचान र नीतिगत सम्मानको नयाँ यात्रा
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu
-
बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
November 14, 2026

प्रतिकृया दिनुहोस्