चट्याङ लागेर मृत्यु
- thantikhabar
- September 26, 2025
173
SHARES
काठमाडौं, ९ असोज
रूकुम पश्चिम, बाँफिकोट गाउँपालिका-२ कल्लुजिते बस्ने४५ वर्षीया तारादेवी पौडेलको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको साझा मुराल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मी, मदाने गाउँपालिका-५ झ्यान पानी बस्ने २३ वर्षीयनेर सिंह विककी छोरी ४ वर्षीया रियासा विकको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका नेर सिंह र उनकी श्रीमतीलाई थप उपचारको लागि जिल्ला अस्पताल प्युठानतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- गृहिणी महिलाको श्रम नै अर्थतन्त्रको बलियो आधार : राज्यले नीतिगत मान्यता दिनुपर्ने अध्यक्ष प्रभा पोखरेलको आग्रह
- मुलुकको अर्थतन्त्रमा गृह श्रमिकको भूमिका : पहिचान र सामाजिक सुरक्षाबारे विशेष छलफल सम्पन्न
- अदृश्य श्रमको गौरवमय रूपान्तरण : राष्ट्रिय अर्थतन्त्रमा गृह श्रमिक महिलाको ११ प्रतिशत योगदान, पहिचान र नीतिगत सम्मानको नयाँ यात्रा
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu

प्रतिकृया दिनुहोस्