मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १४ चैत  

सुनसरी, धरान उपमहानगरपालिका-५ अँधेरी खोलाको छेउमा रहेको सिसघारीमा सोही उपमहानगरपालिका-५ आँपटार बस्ने ७१ वर्षीया मनमाया राई बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५ तिप्लिङस्थित ब्रह्मायणी खोलामा सोही गाउँपालिका-२ फुल्पिङकोट बस्ने २९ वर्षीय नरेश वि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुंगा, चिसंखुगढी गाउँपालिका-१ कुईभिर बस्ने ६९वर्षीय बडि हर्क राई सोही ठाउँस्थित खरबारीको भिर नजिकैिहीबार मृत अस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)