करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

गोरख, १० चैत

आरघाट गाउँपालिका-६ कल्लेरी बस्ने २७ वर्षीय हरि बिकको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित बिजुलीको पोलमा चढ डिस होम नेटको फाइवर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)