डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १० चैत  

धादिङ, निलकण्ठ नगरपालिका-४ पौवा बस्ने संजिब परियारक छोरी ५ वर्षीया संजिबनी परियारको आफ्नै घर बाहिर राखिएको पानीको ड्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-२ कुसुमटार बस्ने ५५ वर्षीय कुल प्रसाद गौतमको सोही ठाउँस्थित मरिण खोला कुडुले दहमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)