मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ७ चैत

चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित चौतारीमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुर बिहबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, मर्चवारी गाउँपालिका-६ बैरिहवा घाटमा हाल नाम, थर, वतन नखुलेकन्दाजी २९ वर्षीय पुर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)