नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ

दाङ, १ चैत  

घोराही उपमहानगरपालिका-१० नारायणपुर सुर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष डाँगीलाई नियन्त्रित लागऔषध ट्रामाडोल सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैयाँर मोबाइल ४ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारउनलाई पक्राउ गरेको हो । स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)