विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, फागुन  

टोखा नगरपालिका-८ बानियाँटार डेरा गरी बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-भएकी ३७ वर्षीयासाबित्रा कुमारी कडेलको कोठबाट ल्यापटप थान, मोबाथान, सुनको मंगल सुत्र थानसुनको झुम्का थान गरी करिब लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)