मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २८ फागुन

काठमाडौं महानगरपालिका३२ नरेफाँट घर भएक ५३वर्षीया निस्तारा श्रेष्ठ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१२ शान्तिचौरस्थित निर्माणाधीन घरको गल्लीमा सोही नगरपालिकाकसिया बस्ने २८ वर्षीय ब्रिजु चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-२ महलवारी चोकस्थित चौरमा हाल नाम, थर, वतन नखुलेकन्दाजी ७५ वर्षीय पुरबुधबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, बिर्तामोड नगरपालिका५ बुधनगर डेरा गरी बस्ने भारत घर भएका अन्दाजी ४१ वर्षीय मणी सुब्बा लिम्बु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)