डुबेर मृत्यु

डुबेर मृत्यु

बर्दिया, फागुन  

मधुवन नगरपालिका-९ गणेशटोलस्थित माछा पोखरीमा डुबेर कञ्चनपुर भमदत्त नगरपालिका-१९ बाघफाँटा घर भएकी पुजा बि डगौराक छोरी वर्षीया बिबीसा डगौराको मंगलबार बिहान मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)