मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, फागुन

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ देउत टोल डेरा गरी बस्ने कास्की बैदाम नगरपालिका-६ घर भकी ३८ वरषीयाता घर्ति आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरी, हरिनगर गाउँपालिका-४ मुसहरी टोल बस्ने ५५ वर्षीय विष्णु ऋषिदेव आफ्नै घर नजिकै रहेको बाँसको झ्याङमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)