मृत अवस्थामा फेला
- thantikhabar
- February 28, 2025
44.5K
SHARES
काठमाडौं, १६ फागुन
कास्की, पोखरा महानगरपालिका-१८ सराङकोट डेरा गरी बस्ने सिन्धुली घर भएका ४७ वर्षीय चित्र बहादुर गुरूङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, बनेपा नगरपालिका-८ बनेपा नगरपालिका भवन अगाडि रहेको होटल भ्यु एण्ड पाहुना घरको कोठा नम्बर ११५ मा बनेपा नगरपालिका-६ बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
तनहुँ, व्यास नगरपालिका-१ कुन्छाली टोल बस्ने ५६ वर्षीयज्ञान बहादुर घर्ती आफ्नै घर अगाडि नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-४ गोबरहियास्थित पोखरीमा सोही गाउँपालिका-४ हात्तिवन बस्ने७० वर्षीया तोवारी हरिजन बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -

टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ
October 19, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

प्रतिकृया दिनुहोस्