सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

सुन जस्तो देखिने धातु सहित चार जना पक्राउ

काठमाडौं, १५ फागुन  

त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलकोन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट सुन जस्तो देखिने धातु करिब ३ किलो ७ सय ४५ ग्राम सहित ४ जना उजवेकिस्ताकानागरिकहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४८ वर्षीया AKHMEDOVA UMIDA, ५४ वर्षीया MARIFALIEVA DILFUZA, ४९ वर्षीयाFAYZIEVA SAODAT ४१ वर्षीय TURSUNOV SARDOR रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकAKHMEDOVA को साथबाट हजार सय ग्रामMARIFALIEVA को साथबाट हजार सय १० ग्राम FAYZIEVA को साथबाट हजार सय ३० ग्राम उक्त धातु फेला पारी सोधपुछको क्रममा उक्त धातु TURSUNOV ले प्रलोभनमा पारी बोक्न लगाएको भन्ने खुल्न आएपश्चात प्रहरीले चारै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलपठाइएको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)