पर्यटक लिएर तिब्बत ट्रेकिङमा गएका सुरेश पाण्डे सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि अपिल
- thantikhabar
- August 26, 2026
12
SHARES
काठमाडौं, पर्यटक लिएर तिब्बत ट्रेकिङमा जानुभएका सुरेश पाण्डे आज बिहान करिब ८ बजेदेखि सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ। बिहानदेखि उहाँसँग कुनै सम्पर्क हुन नसकेपछि परिवारजन गहिरो चिन्तामा परेका छन्।
उहाँको खोजी तथा सकुशल उद्धारका लागि परिवारले सम्बन्धित निकाय, आफन्तजन तथा सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।
सुरेश पाण्डेबारे कुनै जानकारी प्राप्त भएमा वा उहाँलाई भेट्नुभएमा निम्न नम्बरमा तत्काल सम्पर्क गरिदिनुहोस् :
📞 सन्तोष पाण्डे: ९८४९८५६३७८
📞 सागर पाण्डे: ९८५१०३२०३६
📞 अमृत पाण्डे: ९८४६४९०६८९
उहाँको सकुशल खोजी तथा उद्धारमा सहयोग पुग्ने भएकाले यो सूचना धेरैभन्दा धेरै सेयर गरिदिनुहुन परिवारले सबैमा विनम्र अनुरोध गरेको छ।
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

प्रतिकृया दिनुहोस्