अब टोकियो टाढा छैन: जापान जान चाहनेलाई आयो अहिलेसम्मकै ठुलो खुसीको खबर!
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान जान चाहने नेपाली युवाहरूका लागि उत्साहजनक खबर आएको छ। जापान सरकारले विभिन्न क्षेत्रमा हजारौँ नेपाली दक्ष कामदार लिने प्रक्रियालाई तीव्रता दिएसँगै अहिले जापान जाने सपना देख्नेहरूको संख्या ह्वात्तै बढेको छ।
जापानमा मासिक १.५ लाखदेखि २.५ लाख रुपैयाँसम्म सहजै कमाउन सकिने भएपछि नेपाली कामदारका लागि यो आकर्षक गन्तव्य बनेको हो। यसैबीच, जापान जान चाहनेहरूका लागि आवश्यक भाषा, सीप र कागजी प्रक्रियालाई एकै ठाउँबाट समाधान गर्न काठमाडौँको टोखा-९ मा रहेको CNETC Nepal ले विशेष सेवा सुरु गरेको छ।
के-के छन् सुविधा?
जापान जानका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने भाषा र सीप दुवैलाई CNETC Nepal ले विशेष प्राथमिकता दिएको छ। यहाँ उपलब्ध मुख्य सेवाहरू यस प्रकार छन्:
-
भाषा तयारी: N5, N4 र JFT-Basic का उत्कृष्ट कक्षाहरू।
-
दक्ष कामदार (SSW) तयारी: नर्सिङ केयर गिभर, होटल एण्ड एकोमोडेसन, कन्स्ट्रक्सन र ड्राइभिङ जस्ता माग बढी भएका क्षेत्रमा विशेष तालिम।
-
भिसा सपोर्ट: TITP (प्रशिक्षार्थी), SSW (दक्ष कामदार) र स्टुडेन्ट भिसाका लागि पूर्ण डकुमेन्टेसन र परामर्श।
किन रोज्ने CNETC Nepal?
टोखा-९ मा लक्ष्मी सनराइज बैंक नजिकै रहेको यस संस्थाले दक्ष र अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराउनुका साथै अन्तर्वार्ताको विशेष तयारी समेत गराउँछ। “जापानका सबै समाधान, एकै छानोमुनि” भन्ने नाराका साथ सञ्चालित यस केन्द्रले विद्यार्थी र कामदार दुवैका लागि उचित परामर्श प्रदान गर्दै आएको छ।
सम्पर्क विवरण:
यदि तपाईं पनि जापान गएर आफ्नो भविष्य उज्ज्वल बनाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्न सक्नुहुनेछ:
-
ठेगाना: टोखा ९, काठमाडौँ (लक्ष्मी सनराइज बैंक नजिकै)
-
फोन: 9763430463, 01591180
-
ह्वाट्सएप: 9843633589
-
इमेल: cnetcneparu@gmail.com
सीप सिकौँ, जापान उडौँ र आफ्नो सपनालाई विपनामा बदलौँ!



प्रतिकृया दिनुहोस्