करेन्ट लागेर तीन जनाको मृत्यु : सुरक्षा सतर्कतामा ध्यान दिन प्रहरी आग्राह
- thantikhabar
- November 26, 2025
105
SHARES
काठमाडौं, १० मंसिर
नेपालका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ, जसले विद्युत सुरक्षा र सावधानीको आवश्यकता फेरि उजागर गरेको छ।
-
ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका–२ का ५३ वर्षीय अमर बहादुर तामाङ सोही नगरपालिका–२, नस्बु हिवाटोलस्थित केन्द्रीय लाइनको तारबाट करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएका हुन्।
-
कैलाली, घोडाघोडी नगरपालिका–१ का ४२ वर्षीया कमला विक माईतीघरस्थित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएकी हुन्।
-
रौतहट, फतुवाबिजयपुर नगरपालिका–६ का २२ वर्षीय गणेश महतो आफ्नै घरमा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए; उपचारको लागि लैजाने क्रममा बाटोमै निधन भएको छ।
प्रहरीले यी घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
विशेषज्ञहरूले विद्युतको प्रयोग गर्दा सुरक्षा मापदण्ड अपनाउन सबैमा चेतावनी दिएका छन्।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्