काभ्रेमा छड्के: होटलभित्रै जुवातास खेल्दै १० जना पक्राउ, नगदसहित प्रहरीको छड्के कारवाही
- thantikhabar
- November 16, 2025
118
SHARES
काभ्रे, ३० कात्तिक — पनौती नगरपालिका–४ को बसपार्क क्षेत्रमा शनिबार राति प्रहरीद्वारा गरिएको विशेष छड्के कार्यवाहीमा होटलभित्र जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये होटल सञ्चालक मणिक श्रेष्ठ स्वयं पनि सामेल भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले छापामारी नगद रु. २९ हजार २ सय ३० र १ बुक तास समेत बरामद गरेको छ।
स्थानीयबासीका अनुसार होटलमा रातको समयमा अनियमित गतिविधि भइरहने गरेको बताइए पनि प्रहरीको यो छड्केले घटनालाई खुला रूपमा उजागर गरेको छ।
प्रहरी: “अनुसन्धान जारी”
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढाइएको छ।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्