आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
- thantikhabar
- November 12, 2025
127
SHARES
पर्वत, २५ कात्तिक ।
पर्वतको मोदी गाउँपालिका–६ दराकमा एक हृदयविदारक घटना घटेको छ। ५१ वर्षीय जितबहादुर विकले आफ्नै श्रीमती ५२ वर्षीया सिता विकको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, जितबहादुरले श्रीमतीलाई कुटपिट गर्दा सिता गम्भीर घाइते भएकी थिइन्।
घाइते अवस्थामै अस्पताल पुर्याइएकी सिताको प्रदेश अस्पताल कुश्मामा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाबारे जानकारी मिल्नेबित्तिकै प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको टोलीले जितबहादुरलाई गए राति नै नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, घटना घरेलु विवादबाट सुरु भएको हुनसक्ने अनुमान गरिएको छ, तर विस्तृत अनुसन्धान भइरहेको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्