माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- thantikhabar
- October 31, 2025
186
SHARES
सिन्धुली, १३ कात्तिक — ठाँटी खबर
सिन्धुलीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
तीनपाटन गाउँपालिका–१०, लङ्गुरखोला बस्ने २० वर्षीय धन बहादुर लामिछाने बिहीबार बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा विद्युतीय झटका खाँदा मृत्यु भएका हुन्।
प्रहरीका अनुसार लामिछाने करेन्टको झटका खाँदा गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्र लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाबारे प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्