बर्दिबासमा जुवातास खेल्दै ७ जना समातिए
- thantikhabar
- October 31, 2025
194
SHARES
२ लाखभन्दा बढी नगदसहित प्रहरीले घरमै हान्यो छापा
महोत्तरी, १३ कात्तिक — ठाँटी खबर
महोत्तरीको बर्दिबासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।
बर्दिबास नगरपालिका–७ का कृष्ण बहादुर तमाङको घरमा खेल भइरहेको जुवातासमा, सिराहा मिर्चैया नगरपालिका–४ का २१ वर्षीय भगवान बाबु साहसहित सात जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले नगद रु. २,३६,५७५ र ३ बुक तास बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको छ।
स्थानीयहरूले भने पछिल्ला दिनमा बर्दिबास क्षेत्रमा जुवातास र सट्टेबाजी बढ्दै गएको भन्दै प्रहरीको कडाइको स्वागत गरेका छन्।
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

प्रतिकृया दिनुहोस्