चितवनमा ब्राउनसुगर सहित तीन जना पक्राउ
- thantikhabar
- October 30, 2025
186
SHARES
खैरहनीमा राति गरिएको प्रहरी अपरेसनमा लागुऔषधसहित समातिए युवकहरू
चितवन, १३ कात्तिक —
चितवन प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको छ। सोही क्रममा खैरहनी नगरपालिका–१, आचार्य टोल निवासी ३१ वर्षीय रोहन गान्धारीसहित तीन जनालाई ब्राउनसुगर जस्तो देखिने करिब १ ग्राम ३ सय ६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ।
बुधबार राति इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद पदार्थ प्राथमिक परीक्षणमा ब्राउनसुगर जस्तो देखिए पनि, प्रयोगशालामा थप परीक्षणपछि मात्र अन्तिम नतिजा आउनेछ। पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीय बासिन्दाले खैरहनी क्षेत्रमा पछिल्ला दिनमा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै प्रहरीलाई थप निगरानी बढाउन आग्रह गरेका छन्।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्