जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बैतडी, २६ असोज

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाटन नगरपालिका-६ भडाली बस्ने १९ वर्षीय रोहित लुहारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रोहितले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको होयस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।