मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २४ असोज

धनकुटा, साँगुरीगढ गाउँपालिका-१ जोगेन बस्ने ४२वर्षीय प्रिथिराज राई आफ्नै घरमा गए राति मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, बलरा नगरपालिका-१० सुदामास्थित मनुसमारा नदीमा सोही ठाउँ बस्ने २८ वर्षीय विवेक भन्ने हरिशंकर चौधरीगए राति मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।