मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २३ असोज

ाठमाडौं महानगरपालिका-१३ कालिमाटी धौखेल डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय पक रम्तेल आफ्नैकोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरी, जलेश्वर नगरपालिका-६ परिक्रमा पोखरी नजिकबस्ने नसोदिन साफीको छोरा १२ र्षीय सलमान साफी सोही ठाउँस्थित पानी जमेको खाडलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, कलैया उपमहानगरपालिका-४ बस्ने ४८ वर्षीय सुबोध कुमार न्यौपाने आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, दुधपोखरी गाउँपालिका-१ घमरचोकस्थित नालीमा राइनास नगरपालिका-६ धमिलिकुवा घर भएका वर्षीय शैलेन्द्र चिलवाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।