विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

झापा, १ असोज    

हल्दिबारी गाउँपालिका-२ सर्य होली चक बस्ने केदार प्रसाद रिजालको घरबाट सुनक बिभिन्न गरगहना तथा नगद समेत गरी करिब १३ लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।  

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।