जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- thantikhabar
- October 4, 2025
123
SHARES
काठमाडौं, १८ असोज
झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ सोमबारे बस्ने २६ वर्षीयन्युजन राई र २२ वर्षीय भोज कुमार पाण्डेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
-
जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
August 16, 2026 -
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
August 16, 2026 -
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार

प्रतिकृया दिनुहोस्