नव नियुक्त प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा
- thantikhabar
- September 13, 2025
197
SHARES
काठमाडौं। नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा डीएसपी निशान थापालाई खटाइएको छ । आईजीपी चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई पठाउने निर्णय गर्नुभएकोहो ।
जेनजी प्रदर्शनको भावना अनुसार संविधानको धारा ६१ प्रयोग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । कार्कीले शितल निवासमा शपथ लिनुभएको छ । नव नियुक्त प्रधानमन्त्री बालुवाटारमा नै बस्नुहुने भएको छ । जेनजी प्रदर्शनको क्रममा प्रधानमन्त्रीको निवासमा आगजनी भएपनि मुख्य निवासमा आगजनी नभएको हुनाले त्यहि बस्न लागिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका एकजना अधिकृतले बताउनु भयो ।
जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि भदौ २४ मा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएर बालुवाटार छाड्नुभएको थियो । त्यसपछिको नयाँ परिस्थिती अनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी राष्ट्रपतिले कार्कीलाई नियुक्त गर्नुभएकोहो ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्