मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

दार्चुला, १३ असार  

​शैल्यशिखर नगरपालिका-६ मिलमिल बस्ने ६५ वर्षीयचन्द्र सिंह रावत आफ्नै घर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।