सवारी दुर्घटनामा दुई जनाको मृत्यु
- thantikhabar
- June 16, 2025
150.8K
SHARES
काठमाडौं, १ असार
तनहुँ, व्यास नगरपालिका-१२ कमलबारीस्थित सडकमादमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.२५ प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक गोरखा, गोरखा नगरपालिका-१३ अगुवा देउराली बस्ने २२ वर्षीयआसिक बाबुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नुवाकोट, विदुर नगरपालिका–१ ढुङ्गे चोकस्थित सडकमा ढुङ्गेबाट रसुवातर्फ जाँदै गरेको ना.४ ख ४८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री किस्पाङ गाउँपालिका-५ शान्तिबजार बस्ने ५४ वर्षीया अम्बिका भट्टको आइतबार दिउँसो मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्रीन सिटी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्