मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १३ जेठ

​ मोरङ, बेलबारी नगरपालिका-७ पुरानो बाहुनी बस्ने ५० वर्षीय महोमद सफिक आफ्नै घरमा सोमबार मृत अवस्थामाफेला परेका छन् ।

​रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ फुलपुर बस्ने १७ वर्षीया सबराईन खातुन धोबी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।