ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवासमा बस्दै आएका कोरियन नागरिक Lin Young Chun को कोठा बाट विभिन्न धनमाल चोरी

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवासमा बस्दै आएका कोरियन नागरिक Lin Young Chun को कोठा बाट विभिन्न धनमाल चोरी

ललितपुर, २ जेठ  

​ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवासमा बस्दै आएका कोरियन नागरिक Lin Young Chun को कोठाबाट आई प्याड १ थान, म्याक बुक १ थान, ल्यापटप १ थान र नगद ४ लाख रूपैयाँ गरी करिब ६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।