बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहितभारतीय नागरिक पक्राउ
- thantikhabar
- April 24, 2025
10.5K
SHARES
काठमाडौं, १० वैशाख
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमाबाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सयसहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेकोसुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026 -
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण



प्रतिकृया दिनुहोस्