मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं वैशाख

काठमाडौं, र्तिपुर नगरपालिका-६ खत्रछापस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीयपुरमंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ुवाकोट, बेलकोटगढी नगरपिका-९ नलगाउँ बस्ने ७० वर्षीया चिनिमाया तामाङ सोही नगरपालिका-स्थित चिहानडाँडा सामुदायिक नको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेक छन्

उदयपुर, उदयपुरगढी गाउँपालिका-६ जगरेटार बस्ने ४६वर्षीया तारा कुमारी कार्की सोही ठाउँस्थित कालिका सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)