कविता “न्यायरुपी सुर्य” ☀️☀️ अधिवत्ता – प्रतिमा कार्की
- thantikhabar
- May 9, 2025
45.2K
SHARES
![]()
काठमाडौं, २६ वैशाख
कविता “न्यायरुपी सुर्य “
कुहिरो लागेको छ
देखिन नाँगो आँखाले आकाश
छेकिएको छ
न्यायरुपी सुर्य !
असत्यका काला बादलहरु
मेघ गर्जनसहित मडारिदाँ
आँखा नै तिर्मिराउने गरी
बिजुली चम्कँदा ,
लाग्छ अब यो शहरले
उजेलिएको
आकाश कहिल्यै देख्ने छैन !
उकुसमुकुस र अत्यासलाग्दो
यो धमिलो शहरमा भेटिए
अझै धमिला मानव मनहरु ,
हिजो सम्मका खहरेहरु आज
भयङ्कर बाढी बनी
निर्मल मनरुपी मुहानमा
यसरी पसेका छन्
लाग्छ अब निर्जलाहरु
कहिल्यै बग्ने छैनन् !
तर
के तिनीहरुलाई थाहा छ
छेकिएला एक पल तथापि
सुर्य कहिल्यै अस्त हुदैँन ।
धमिल्याउन खोज्ला बाढीले तर
मुहान कहिल्यै खहरे बनी सुक्दैँन
सत्य रुपी न्याय
न हिजो झुक्यो न आज
निर्मल मनहरु न हिजो बदनाम
भए न आज
शहर त सदैव एउटै रह्यो बदलियो
केवल नजरहरु ।।
✍🏻✍🏻 अधिवत्ता “प्रतिमा कार्की”
- मकवानपुरको चिसापानी गढीमा ईभी हायस दुर्घटना: एउटै गाउँका बालबालिकासहित १४ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते
- पर्शुराममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय योगेन्द्र बोहरा पक्राउ!
- भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

- शिक्षा क्षेत्रको कुम्भ मेला: प्रधानाध्यापक सङ्घको तेस्रो राष्ट्रिय अधिवेशन जनकपुरमा तयारी तिब्र
- बुढानीलकण्ठमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती तथा साहित्यिक गोष्ठी सम्पन्न
- आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान
- शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026

प्रतिकृया दिनुहोस्