आजको राशिफल- २०७९ कार्तिक २६ बुधवार
- thantikhabar
- November 12, 2025
264
SHARES
आज २०७९ कार्तिक २६ बुधवारको राशिफल (१२ नोभेम्बर २०२५, बुध) (मार्ग कृष्णपक्ष अष्टमी, अश्लेषा नक्षत्र, चन्द्र कर्कट )
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना +९७७ ९८१-१८३६४५६
♈ मेष (ARIES) –
आश्वासनमा नफस्नुहोस् । मान्यजनको सल्लाह मान्दा फाइदा हुनेछ।
♉ वृष (TAURUS) –
मिहिनेतको फल पाउनुहुनेछ । नयाँ अवसर हात लाग्ने समय।
♊ मिथुन (GEMINI) –
खर्च बढे पनि लाभ हुने संकेत । विवाद समाधानमा सावधानी अपनाउनुहोस्।
♋ कर्कट (CANCER) –
स्वादिष्ट खाना र थोरै चिन्ता । मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।
♌ सिंह (LEO) –
नयाँ लगानीको समय । सानो त्यागले ठूलो लाभ मिल्नेछ।
♍ कन्या (VIRGO) –
मिहिनेतको राम्रो परिणाम । सानो लगानीबाट पनि नाफा सम्भव।
♎ तुला (LIBRA) –
नाम, दाम र इनाम तीनै प्राप्ति । आत्मविश्वास बढ्नेछ।
♏ वृश्चिक (SCORPIO) –
साना कामले पनि ठूलो यश । शुभचिन्तकहरूको साथ रहनेछ।
♐ धनु (SAGITTARIUS) –
थप दौडधुप । स्वास्थ्यमा ध्यान दिनुहोस्, फाइदा ढिलो हुनेछ।
♑ मकर (CAPRICORN) –
रमाइलो भेटघाट र उपहार । प्रेम र पारिवारिक सुख बढ्नेछ।
♒ कुम्भ (AQUARIUS) –
नयाँ अवसर र फाइदा । टाढिएका साथी नजिकिनेछन्।
♓ मीन (PISCES) –
सुखद समाचार। मिहिनेतले अध्ययन र प्रतिष्ठा दुवै दिलाउनेछ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्