हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना

नेपालीहरुको महान पर्व वडा दँशै, शुभ दिपावली, नेपाल संवत एवं छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाबुवा, दाजूभाई तथा दिदीबहीनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

राजेन्द्र प्रसाद फुयाल
प्राचार्य
सिर्जना ज्ञानसागर माध्यमिक विद्यालय
तारकेश्वर – ४, सानो पुल – शेषमती काठमाडौँ !