“डुबेको देश, मौन सरकार, उठ्दै जनता” – जुनु पोखरेल
- thantikhabar
- December 21, 2025
316
SHARES
जनता चारैतिर डुबेका छन्।
सेयर, सहकारी, रियल स्टेट, कृषि, व्यापार—सबै लुटियो।
होटेल, रिसोर्ट, पर्यटक कुर्दै सड्दैछन्।
विदेश कमाउनेले देशमा लगानी गर्न डराइरहे।
बैंक कालोसूचिमा फँसेका, बैंक नै धरापमा छन्।
देश छोड्दै जानेको रफ्तार बढ्दैछ।
यातायात, उद्योग, उद्यम—सबैको सास रोकिने अवस्थामा।
यो विकास होइन, यो असफलताको आँधी हो।
अब सडकले जवाफ माग्छ।
आउँदो चुनावमा जनताले सचेत भएर विचार गर्नै पर्छ।
हरेक पार्टीमा राम्रा र नराम्रा छन्, तर देशको भविष्य पहिले आउँछ।
स्वतन्त्र उठ्नेहरू, युवाहरू, नागरिकहरू पनि अब अगाडि बढ्ने समय हो।राम्रो नेतालाई उचाल्नु हाम्रो कर्तव्य, उनको जित हाम्रो सफलता हो।चुनाव नजिकै छ, अब बाटोमा बस्ने होइन, ठाँउबाट आवाज उठाउने समय हो। ✍️✍️ जुनु पोखरेल
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्