“काठमाडौंदेखि सुर्खेतसम्म दुई ठूला चोरी घटना: लाखौँको धनमाल गायब, प्रहरी खोजीमा सक्रिय”
- thantikhabar
- November 19, 2025
138
SHARES
काठमाडौं, मंसिर ३ – राजधानी काठमाडौं र सुर्खेतमा दुई फरक–फरक स्थानमा भएका चोरी घटनाले स्थानीयबासी र व्यापारीहरू सचेत बनेका छन्।
काठमाडौं – ठमेल:
ठमेलको जेपी मार्गस्थित पशुपति हेण्डीक्राफ्ट पसलमा बुधबार बिहान चोरी भएको छ। सुनसरी, धरान–१७ घर भई हाल काठमाडौंमा व्यवसाय सञ्चालन गर्दै आएका ३७ वर्षीय सुरेन्द्र विश्वकर्माको पसलबाट नगद र मोबाइलसहित करिब रु १,३४,७०० मूल्य बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।
सुर्खेत – चिसापानी:
बीरेन्द्रनगर नगरपालिका–५ चिसापानीमा बस्ने ३५ वर्षीया बसन्ती गुरुङको घरबाट गए राति सुन–चाँदीका विभिन्न गरगहना चोरी भएको प्रहरीले पुष्टि गरेको छ।
दुवै घटनामा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजी तथा घटनाबारे गहिरो अनुसन्धान सुरू गरिएको प्रहरीले जानकारी दिएको छ।
- गृहिणी महिलाको श्रम नै अर्थतन्त्रको बलियो आधार : राज्यले नीतिगत मान्यता दिनुपर्ने अध्यक्ष प्रभा पोखरेलको आग्रह
- मुलुकको अर्थतन्त्रमा गृह श्रमिकको भूमिका : पहिचान र सामाजिक सुरक्षाबारे विशेष छलफल सम्पन्न
- अदृश्य श्रमको गौरवमय रूपान्तरण : राष्ट्रिय अर्थतन्त्रमा गृह श्रमिक महिलाको ११ प्रतिशत योगदान, पहिचान र नीतिगत सम्मानको नयाँ यात्रा
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu
-
बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
November 14, 2026

प्रतिकृया दिनुहोस्