आजको राशिफल- २०७९ कार्तिक २६ बुधवार

आजको राशिफल- २०७९ कार्तिक २६ बुधवार

आज २०७९ कार्तिक २६ बुधवारको राशिफल (१२ नोभेम्बर २०२५, बुध)  (मार्ग कृष्णपक्ष अष्टमी, अश्लेषा नक्षत्र, चन्द्र कर्कट )

विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना +९७७ ९८१-१८३६४५६

♈ मेष (ARIES) –
आश्वासनमा नफस्नुहोस् । मान्यजनको सल्लाह मान्दा फाइदा हुनेछ।

♉ वृष (TAURUS) –
मिहिनेतको फल पाउनुहुनेछ । नयाँ अवसर हात लाग्ने समय।

♊ मिथुन (GEMINI) –
खर्च बढे पनि लाभ हुने संकेत । विवाद समाधानमा सावधानी अपनाउनुहोस्।

♋ कर्कट (CANCER) –
स्वादिष्ट खाना र थोरै चिन्ता । मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।

♌ सिंह (LEO) –
नयाँ लगानीको समय । सानो त्यागले ठूलो लाभ मिल्नेछ।

♍ कन्या (VIRGO) –
मिहिनेतको राम्रो परिणाम । सानो लगानीबाट पनि नाफा सम्भव।

♎ तुला (LIBRA) –
नाम, दाम र इनाम तीनै प्राप्ति । आत्मविश्वास बढ्नेछ।

♏ वृश्चिक (SCORPIO) –
साना कामले पनि ठूलो यश । शुभचिन्तकहरूको साथ रहनेछ।

♐ धनु (SAGITTARIUS) –
थप दौडधुप । स्वास्थ्यमा ध्यान दिनुहोस्, फाइदा ढिलो हुनेछ।

♑ मकर (CAPRICORN) –
रमाइलो भेटघाट र उपहार । प्रेम र पारिवारिक सुख बढ्नेछ।

♒ कुम्भ (AQUARIUS) –
नयाँ अवसर र फाइदा । टाढिएका साथी नजिकिनेछन्।

♓ मीन (PISCES) –
सुखद समाचार। मिहिनेतले अध्ययन र प्रतिष्ठा दुवै दिलाउनेछ।