कपनमा अनियन्त्रित मोटरसाइकलले खोस्यो २५ वर्षे युवकको जीवन

कपनमा अनियन्त्रित मोटरसाइकलले खोस्यो २५ वर्षे युवकको जीवन

शनिबार राति, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११, कपन पैयुटारस्थित सडकमा बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई २५ वर्षीय पासाङ निङमा शेर्पाको मृत्यु भयो।

सोलुखुम्बु घर भई कपन बस्दै आएका उनी, केएमसी अस्पतालमा उपचारका क्रममा संसार छाडे।