जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- thantikhabar
- June 27, 2025
161K
SHARES
सुर्खेत, १३ असार
२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-२ पुष्पलालबस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ घर भएका ३३वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका२२ वर्षीय मन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।
- गृहिणी महिलाको श्रम नै अर्थतन्त्रको बलियो आधार : राज्यले नीतिगत मान्यता दिनुपर्ने अध्यक्ष प्रभा पोखरेलको आग्रह
- मुलुकको अर्थतन्त्रमा गृह श्रमिकको भूमिका : पहिचान र सामाजिक सुरक्षाबारे विशेष छलफल सम्पन्न
- अदृश्य श्रमको गौरवमय रूपान्तरण : राष्ट्रिय अर्थतन्त्रमा गृह श्रमिक महिलाको ११ प्रतिशत योगदान, पहिचान र नीतिगत सम्मानको नयाँ यात्रा
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu

प्रतिकृया दिनुहोस्