आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५

आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५


काठमाण्डौँ, बैशाख
०७, २०८२
आई. एम. . लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीकाउच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा श्रीमतीसुशिला रोकालाईसरल सावधिक जीवन बीमा योजना को प्रडक्टएम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको श्रीमती सुशिलारोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरुमध्येबाट उत्कृष्ट व्यवसाय गरिसरल सवाधिक जीवन बीमायोजना को सद्भावनादुत हुन सफल हुनुभएको हो  यसै कार्यक्रममाकम्पनीले उहाँको ब्यानर प्रचार सामाग्री अनावरण गरेको यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै  थप प्रतिबद्ध भईकामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काज्यूलेकम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान दक्षता व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज स्तरियसेवा दिनेकम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताउनुभयो

📸📸✍🏻✍🏻
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं !