आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- April 19, 2025
103K
SHARES
काठमाडौं, ६ वैशाख
रौतहट, बौधीमाई नगरपालिका-५ कोप्वा बस्ने धर्मेन्द्र जैसवालको घरको अण्डर ग्राउण्ड गोदाममा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा गोदाममा रहेको कपडा, चप्पल,मोटरसाइकल १ तथा अण्डर ग्राउण्ड गोदाम घर समेत पूर्णरूपमा जलेर करिब १ करोड ७६ लाख रूपैयाँ बराबरकोधनमाल नष्ट भएको छ ।
रौतहट, गौर नगरपालिका-४ कबिर चोक बस्ने कृष्णनन्दन पेटलको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २१ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।
यसैगरी रौतहट, इशनाथ नगरपालिका-३ बस्ने रामाकान्त साहको घरको भान्सा कोठामा शुक्रबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, विर्तामोड नगरपालिका-२ चैतुबारीस्थित लक्ष्मीश्रेष्ठले संचालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तातेर शुक्रबार राति आगलागी हुँदा प्लाईसुकाउने मेसिन जलेर करिब ९० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, राप्तीसोनारी गाउँपालिका-६ गुलरी सामुदायिक वनस्थित नेपालगंज अगैया हुलाकी सडकमा नेपालगंजबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा करेन्ट सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- South Asian Youth Awakening Begins in Kathmandu: ‘SAYA’ Launches With Nationwide Peace Expansion
- काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार
- प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन
- साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोसाक र विद्यालय सामग्री प्रदान
- बालबालिकाको सर्वाङ्गीण उन्नयन र अन्तर्राष्ट्रिय स्तरको सिकाइ: हात्तीगौडास्थित युरो किड्समा प्ले–ग्रुप र नर्सरीको भर्ना खुल्यो
- दक्षिण एसियाली युवा शान्ति सञ्जाल (SAYA) को शुभारम्भ काठमाडौँमा हुँदै, विश्व शान्तिको उन्नयनमा नयाँ आयाम
- Historic Convergence of Global Nepali Women: ‘First Non-Resident Nepali World Women’s Conference’ Set for Kathmandu
- विश्वभर छरिएका नेपाली महिलाहरूको ऐतिहासिक महाकुम्भ : काठमाडौँमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ हुँदै
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
-
बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
November 14, 2026

प्रतिकृया दिनुहोस्