विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

बाँके, ११ चैत  

नेपालगंज उपमहानगरपालिका-१९ मन्निपुर बस्ने ३३ वर्षीयबिजय काँदुको घरबाट सुन तथा चाँदीक गरगहना, मोबाइनगद गरी करिब ५ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)