जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!

जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!

मानिस हराएको सूचना

नाम: भरत मण्डारी
उमेर: ३०वर्ष
उचाइ: ५ फिट २ इन्च

शारीरिक विवरण:
गहुँगोरो देखिने, गलामा केही दाग, पातलो ज्यान।

हराउँदा लगाएको कपडा:
सेतो टिसर्ट लगाएको।
घरबाट निस्कँदा निलो पाइन्ट, निलो टोपी र कालो जुत्ता लगाएको।

हराएको २०८२ साल पुस ७गते, सोमबार
बिहान ८ बजे घरबाट निस्किएको।
हालसम्म सम्पर्कमा नआएकोले
कृपया कसैले भेट्नु भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन अनुरोध छ।

सम्पर्क :
9842161109
9814300011

ठेगाना: सुन्दरहरैचा १० मोरङ्ग ,खोर्साने


तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ?

यदि तपाईंले उल्लेखित हुलियासँग मिल्दो व्यक्ति कतै देख्नुभएमा वा फेला पार्नुभएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा तल दिइएका सम्पर्क नम्बरहरूमा फोन गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ।

नोट: तपाईंको एउटा “Share” ले हराएका व्यक्तिलाई आफ्नो परिवारसँग पुनर्मिलन गराउन ठूलो मद्दत पुग्न सक्छ। कृपया यो सूचनालाई सक्दो सेयर गरिदिनुहोला।


स्रोत: राज कार्की