“तराईमा कुहिरो, हुस्सु छायो – बिहान–बेलुकी यात्रा सचेत रहनुहोस्!”

“तराईमा कुहिरो, हुस्सु छायो – बिहान–बेलुकी यात्रा सचेत रहनुहोस्!”

आजको मौसम –२०८२ पुष २९ गते (मंगलबार)


दिउँसो:

  • तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो।

  • कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी/हिमाली क्षेत्रहरूमा आंशिक बादल।

  • बाँकी भू–भागमा मौसम सफा र रमणीय।


राति:

  • तराईमा केही ठाउँमा हुस्सु/कुहिरो।

  • पहाडी/हिमाली भू–भागमा आंशिक बादल।

  • बाँकी ठाउँमा मौसम मुख्यतया सफा।


  • बिहान–बेलुकी यात्रा गर्दा हुस्सु/कुहिरोको ख्याल राख्नुहोस्।

  • पहाडी क्षेत्रमा हल्का चिसो महसुस हुन सक्छ, तातो कपडा साथमा राख्नुहोस्।