तराईमा हुस्सु, पहाडमा मौसम सफा – पुष २७ अपडेट

तराईमा हुस्सु, पहाडमा मौसम सफा – पुष २७ अपडेट

मौसम अपडेट – २०८२ पुष २७ गते (आइतबार)

दिउँसो:
-तराईका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहन्छ।
-पहाडी तथा हिमाली भू-भागमा मौसम सफा।

राती:
-तराईका केही स्थानमा हुस्सु रहन्छ।
-पहाडी र हिमाली क्षेत्रहरूमा मौसम सफा।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग,


सुरक्षित रहनुहोस्, मौसम अनुसार योजना बनाउनुहोस्!